Pages

Friday, May 10, 2013

डान्सबारमा दुई रात

स्मोक मेसिनबाट उडेको धुँवाले पुरै कोठा कुहिरो लागेजस्तै बनाएको थियो । रंगीन प्रकाशले उनको वक्षस्थल घरी देखिने र घरी छोपिने क्रम भएको थियो । ‘तेरा प्यार प्यार प्यार... हुक्का बार...’ यो गीतमा उनले बेली हल्लाउँदा । उन्मात नै अर्कै । निलो गाउनमा सेतो तिघ्रा देखाएर उनी नाच्दा म एकोहोरो हेरेको हेरै थिए ।
‘मु** । बियर तान । लामो जस्तो हेरेको छस् ।’ महेनले मेरो एकाग्रता भंग ग¥यो ।